कृषिः कागजमा ‘आत्मनिर्भर’, वास्तविकतामा चरम ‘परनिर्भर’

परिदृश्यः १ २०७२ माघ १८ गते कृषि विकास बैंक कर्मचारी संघको १०औं केन्द्रीय महाधिवेशन उदघाट्न गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुई वर्षभित्रमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरे । २०७२ फागुन २८ गते नेपाल जाइका अलुम्नाई एशोसिएसन (जान) को ४३औं स्थापना दिवसको उदघाट्न गर्दै तत्कालिन प्रधानमन्त्री ओलीद्वारा पुनः २ वर्षभित्रमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने … Continue reading कृषिः कागजमा ‘आत्मनिर्भर’, वास्तविकतामा चरम ‘परनिर्भर’