बालेन्द्र शाहको प्रस्टीकरण- प्रहरीको व्यवहार असभ्य र निन्दनीय थियो

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को स्वकीय सचिवालयले प्रसव पीडा र शारीरिक समस्यामा रहेकी मेयरपत्नी सविना काफ्लेमाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय भएको बताएको छ । हिजो राति बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि आएका नकारात्मक प्रतिक्रियापछि बालेनको सचिवालयले प्रस्टीकरण दिएको हो । सचिवालयले सुत्केरी अवस्थामा रहेकी सविनामाथि प्रहरीले चेकजाँचका नाममा … Continue reading बालेन्द्र शाहको प्रस्टीकरण- प्रहरीको व्यवहार असभ्य र निन्दनीय थियो