मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी

काठमाडौं । नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौताको गृहकार्य सुरु गरेको छ । मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा बीटुबीसम्बन्धी गृहकार्य सुरु भएको हो । निगमका अनुसार दोस्रो चरणमा दुईवटा पाइपलाइन निर्माण कार्य अघि बढाइएको छ । जसअनुसार झापाको आरआलीदेखि भारतको सिलिगुडी र अमलेखगन्जदेखि चितवनको लोथरसम्म … Continue reading मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी