चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजारभन्दा बढी मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले १० वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । १० वर्षसम्म काठमाडौँको गंगालाल हृदयरोग केन्द्रको अनुभव लिएर चितवन आएका प्रा. डा. रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी … Continue reading चितवन मेडिकल कलेजमा १० वर्षमा सात हजारभन्दा बढी मुटुको शल्यक्रिया