सुन तस्करी प्रकरण- विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १३७ कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । भन्सार विभागका महानिर्देशकसमक्ष भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिक रूपमा … Continue reading सुन तस्करी प्रकरण- विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा