५ वर्षमा सक्नुपर्ने एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, एलफोर्ड नेपालमा

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आजदेखि औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा जाने भएको छ । कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्यसञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबम यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न … Continue reading ५ वर्षमा सक्नुपर्ने एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, एलफोर्ड नेपालमा