८ अर्बको भुइँचालोले तर्सिएको बैंकिङ क्षेत्र (भाग-१)

मितिः २०७२ साउन ७ । स्थानः र्‍याडिसन होटल तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो पहिलो मौद्रिक नीति पढ्दै हुनुहुन्थ्यो । हामी बैंकरहरु ध्यान दिएर सुनिरहेका थियौं । जब उहाँले निम्न व्यहोरा भएको ६९ बुँदा नम्बर पढ्नुभयो। हाम्रो अनुहारमा चिन्ता छायो । तर, सेयर बजारमा उत्साह जाग्यो । ‘बैंक तथा वित्तीय संस्थाहरुको पुँजीगत आधार सुदृढ गरी … Continue reading ८ अर्बको भुइँचालोले तर्सिएको बैंकिङ क्षेत्र (भाग-१)