‘बौद्धिक बिचौलिया’ मालामालः परामर्श सेवामै अर्बौं घोटाला

दृष्टान्त १ सार्वजनिक खरिद ऐन २०६३ को दफा २९ (१) क ले कार्यालयको कर्मचारीले गर्न सक्ने कामको लागि परामर्शदाता नियुक्त गर्न नहुने व्यवस्था गरेको छ । तर, ग्रामिण उद्यम तथा विप्रेषण परियोजना (समृद्धि) मा ३ मुख्य परामर्शदाता, २७ अधिकृतस्तरको र ४२ सहायकस्तरको जनशक्ति परामर्शदाताका रुपमा नियुक्त भएका छन् । आयोजना सञ्चालनको लागि दरवन्दी स्वीकृत गरि … Continue reading ‘बौद्धिक बिचौलिया’ मालामालः परामर्श सेवामै अर्बौं घोटाला