फिल्म बनाउन लाग्नेभन्दा पनि कम खर्चमा भारतले चन्द्रमामा पठायो चन्द्रयान-३ !

एजेन्सी । चन्दमासम्म पुग्ने लक्ष्यसहित सुरु भएको भारतको तेस्रो मिसन ‘चन्द्रयान–३’को ल्याण्डर बुधबार चन्द्रमाको सतहमा अवतरण भएको छ । हालसम्म कोही नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा भारतले पहिलो पटक आफूलाई पुर्‍याएर इतिहास रचेको छ । तर, के तपाईंलाई चन्द्रयान ३ मिसन जारी रहँदा भारतले कति खर्च गर्‍यो भन्ने थाहा छ ? प्रायः अन्तरिक्षसँग सम्बन्धित विभिन्न अनुसन्धान … Continue reading फिल्म बनाउन लाग्नेभन्दा पनि कम खर्चमा भारतले चन्द्रमामा पठायो चन्द्रयान-३ !