डीडीसीले किसानको ४५ करोड रकम भुक्तानी गरेन, विराटनगर आयोजनाबाटै रोकियो १० करोड

काठमाडौं । झापाको तुलसीबारीका काशी श्रेष्ठले संकलन गरेको दैनिक ३ सय लिटरभन्दा बढी दूध कनकाई नगरपालिकामा रहेको प्रशिक्षा दुध डेरीमा पुग्छ । उनले ८ वटा गाई पालेका छन् । आफ्नो ८० लिटरजति हुन्छ, किसानबाट दुई-अढाई सय लिटर संकलन गर्छन् । किसानबाट एक-दुई लिटरसम्म दुध संकलन गरेर प्रशिक्षा डेरीमा लैजाने गरेका उनले दुई महिनादेखि किसानलाई भुक्तानी … Continue reading डीडीसीले किसानको ४५ करोड रकम भुक्तानी गरेन, विराटनगर आयोजनाबाटै रोकियो १० करोड