प्याजमा भारतकै भरः मागको आधामात्र नेपाली उत्पादन, बर्सेनि अवरोध हुँदा पनि अर्बौंको आयात

काठमाडौं । भान्सामा अधिक प्रयोग हुने प्याजका लागि भारतकै भर पर्दा नेपालले वर्षेनी अवरोध भोग्नु परेको छ । हरेक वर्ष नेपालमा सर्वाधिक खपत हुने समयमा नै भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाउने तथा विभिन्न अवरोध सिर्जना गर्दा नेपालमा प्याज महँगिने तथा उपभोक्ताको पहुँचमा नै नहुने समस्याहरु सिर्जना भइरहेका छन् । विगतमा जस्तै यो वर्ष पनि भारतले … Continue reading प्याजमा भारतकै भरः मागको आधामात्र नेपाली उत्पादन, बर्सेनि अवरोध हुँदा पनि अर्बौंको आयात