साउनमा भन्सार विभागले उठायो लक्ष्यभन्दा १८ प्रतिशत कम राजस्व, गत वर्षभन्दा १.४४ प्रतिशत बढी

काठमाडौं । साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न भन्सार विभाग असफल भएको छ । साउनमा विभागले ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ६६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न गत वर्षभन्दा ६०.३६ प्रतिशत राजस्व संकलन गर्नु पर्नेमा विभागले साउन महिनामा विभागले … Continue reading साउनमा भन्सार विभागले उठायो लक्ष्यभन्दा १८ प्रतिशत कम राजस्व, गत वर्षभन्दा १.४४ प्रतिशत बढी