साउनमा आन्तरिक राजस्वले उठायो लक्ष्यको ८२ प्रतिशत राजस्व, गत वर्षभन्दा १.६ प्रतिशत बढी

काठमाडौं । चालु आर्थिक वर्षको साउनमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ। साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको विभागले ४० अर्ब ५० करोड रुपैयाँ मात्रै राजस्व उठाउन सकेको हो ।चालु आर्थिक वर्षमा गत वर्षभन्दा ४१ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको विभागले गत वर्षभन्दा १.६ प्रतिशत मात्रै बढी … Continue reading साउनमा आन्तरिक राजस्वले उठायो लक्ष्यको ८२ प्रतिशत राजस्व, गत वर्षभन्दा १.६ प्रतिशत बढी