वर्ल्डलिंकको १३ हजार ३९२ कित्ता सेयर बिक्री गर्दा अग्रवालले करिब सवा करोड पुँजीगत लाभकर तिर्नुपर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले सेयर बिक्री गर्दा राज्यले १ करोड २४ लाख ८८ हजार ४० रुपैयाँ कर पाएको छ । वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले आफ्नो नाममा रहेको १३ हजार ३९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले बिक्री गरेका छ । उनले उक्त सेयर अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीलाई १२ करोड … Continue reading वर्ल्डलिंकको १३ हजार ३९२ कित्ता सेयर बिक्री गर्दा अग्रवालले करिब सवा करोड पुँजीगत लाभकर तिर्नुपर्ने