राष्ट्र बैंकले अब के गर्छ ६० किलो सुन ?
काठमाडौं । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ। महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो । यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम गरिएको थियो । यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो । गालेपछि … Continue reading राष्ट्र बैंकले अब के गर्छ ६० किलो सुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed