किर्ते शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, बैंकले नै दिएको थियो सूचना
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको छ । किर्ते प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बुटवल शाखाका मनिष मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालिकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी छन् । त्यस्तै मुद्दा शाखाका दीपक … Continue reading किर्ते शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, बैंकले नै दिएको थियो सूचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed