एक क्विन्टल अनुमान गरिएको तस्करीको सुन जोख्दा ६० किलो मात्रै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन जोख्दा ६० किलो हाराहारी मात्र भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सु बाट छुट्टयाएर जोख्दा सुन ६० किलो ७८९ ग्राम भएको हो । राजस्व अनुसन्धान विभागले साउन २ गते राति सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद … Continue reading एक क्विन्टल अनुमान गरिएको तस्करीको सुन जोख्दा ६० किलो मात्रै