कर छलीको आशंकामा एलओडीमा राजस्व अनुसन्धानको छापा

काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)मा छापा मारेको छ । कर छली गरेको आशंकामा शनिबार (साउन २७ गते) बिहान राजस्व अनुसन्धान विभागको टोलीले एलओडीमा छापा मारेको हो। विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै एलओडीमाथि छानबिन सुरु गरेको छ । ‘दिनमा लाखौं रुपैयाँको कारोबार गर्दासमेत कानुन अनुसार मूल्य अभिवृद्धि कर … Continue reading कर छलीको आशंकामा एलओडीमा राजस्व अनुसन्धानको छापा