सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको सार्वजनिक यातायातः ‘बीआरटी’का नाममा बस थप्दै सरकार

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ने हो भने गन्तव्यमा पुग्न लाग्ने समयभन्दा दोब्बर समय निकालेर चढ्नुपर्ने हुन्छ । कुनै ठाउँ पुग्नलाई आधा घण्टा लाग्छ भने त्यहाँसम्म पुग्दा सार्वजनिक यातायातले ठाउँ-ठाउँमा रोक्ने, जहाँ पायो त्यहीँ यात्रुलाई ओराल्ने गर्दा एक घण्टाभन्दा धेरैको समय लाग्छ । त्यसमाथि निजी, सार्वजनिक, दुई पांग्रे, चार पांग्रे सबै किसिमका सवारी साधनहरु … Continue reading सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको सार्वजनिक यातायातः ‘बीआरटी’का नाममा बस थप्दै सरकार