सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको सार्वजनिक यातायातः ‘बीआरटी’का नाममा बस थप्दै सरकार
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ने हो भने गन्तव्यमा पुग्न लाग्ने समयभन्दा दोब्बर समय निकालेर चढ्नुपर्ने हुन्छ । कुनै ठाउँ पुग्नलाई आधा घण्टा लाग्छ भने त्यहाँसम्म पुग्दा सार्वजनिक यातायातले ठाउँ-ठाउँमा रोक्ने, जहाँ पायो त्यहीँ यात्रुलाई ओराल्ने गर्दा एक घण्टाभन्दा धेरैको समय लाग्छ । त्यसमाथि निजी, सार्वजनिक, दुई पांग्रे, चार पांग्रे सबै किसिमका सवारी साधनहरु … Continue reading सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको सार्वजनिक यातायातः ‘बीआरटी’का नाममा बस थप्दै सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed