राष्ट्र बैंकका कर्मचारीले कति पढेका छन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंक अर्थात् देशको केन्द्रिय बैंक । कुनैपनि देशको केन्द्रिय बैंकमा जागिर खानेहरुको शान नै बेग्लै हुन्छ। देशको अर्थतन्त्रलाई कता लैजाने भन्ने कुरा केन्द्रिय बैंकले लिने नीतिमा पनि निर्भर रहन्छ । मौद्रिक नीति तयारी गरी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको केन्द्रिय बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो । बैंक तथा वित्त कम्पनीहरुको लाइसेन्स … Continue reading राष्ट्र बैंकका कर्मचारीले कति पढेका छन् ?