अमूर्त, पुराना र विरोधाभाषपूर्ण ऐन कानुन परिमार्जन र खारेजीका लागि परिसंघले थाल्यो पहल

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको संगठन नेपाल उद्योग परिसंघले अमूर्त, पुराना र विरोधाभाषपूर्ण ऐन कानुन परिमार्जन तथा खारेजीका लागि समिति नै बनाएर अध्ययन थालेको छ । परिसंघले अध्यक्ष राजेश अग्रवालको संयोजकत्वमा समिति बनाएर अध्ययन गरिरहेको हो । निजी क्षेत्रलाई उत्पादनशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउन विधिको शासन, प्रभावकारी सुशासनको प्रवर्धन र नीतिगत स्थिरताको आवश्यकता महसुस गरी … Continue reading अमूर्त, पुराना र विरोधाभाषपूर्ण ऐन कानुन परिमार्जन र खारेजीका लागि परिसंघले थाल्यो पहल