कम्पनी रजिस्टार कार्यालयको १५ वर्ष पुरानो सफ्टवेयर फेरिँदै, असोजबाट सबै काम अनलाइनबाट

काठमाडौं । आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले ७० नम्बर बुँदा पढ्दै भनेका थिए, ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ ।’ जेठ १५ मा बजेट घोषणा भएपश्चात नयाँ आव सुरु भएको महिना दिन हुन लागेको छ । बजेटमा घोषणा गरिएको अनलाइनबाटै कम्पनी दर्ता … Continue reading कम्पनी रजिस्टार कार्यालयको १५ वर्ष पुरानो सफ्टवेयर फेरिँदै, असोजबाट सबै काम अनलाइनबाट