घाटामा रहेको रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट, पहिलो दिन नै बाहिरिए म्युचुअल फन्ड

काठमाडौं । निकै चर्चामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखि नै म्युचुअल फन्ड सेयर बेचेर बाहिरिन थालेका छन् । सेयर निष्कासन भएर दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीबाट पहिलो दिन नै म्युचुअल फन्ड बाहिरिन थालेका हुन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता १८४ रुपैयाँ ४७ पैसा देखि … Continue reading घाटामा रहेको रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट, पहिलो दिन नै बाहिरिए म्युचुअल फन्ड