७ वाणिज्य बैंकको लाभांश दिने क्षमता १० प्रतिशतमाथि, दुई बैंकको ऋणात्मक

काठमाडौं । बैंकहरुको लाभांश दिने क्षमता खुम्चिँदै गएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ वटाले मात्रै १० प्रतिशतभन्दा बढी लाभांश दिने हैसियत राख्नछन् । बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकले राख्छ । एभरेष्टले गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई ४०.५ प्रतिशत लाभांश … Continue reading ७ वाणिज्य बैंकको लाभांश दिने क्षमता १० प्रतिशतमाथि, दुई बैंकको ऋणात्मक