नेपाल इन्भेष्टमेन्ट, प्रभु र प्राइम बैंकका सेयरधनीले लाभांश नपाउने

काठमाडौं । तीन वटा वाणिज्य बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले लाभांश दिन नसक्ने देखिएको हो । आइतबार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांश दिने क्षमता नेपाल इन्भेष्टमेन्ट मेगा … Continue reading नेपाल इन्भेष्टमेन्ट, प्रभु र प्राइम बैंकका सेयरधनीले लाभांश नपाउने