इन्ड्राइभर दर्ता प्रकृया: सरकारको बेवास्ता

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभर’ले नेपालमा सेवा दिँदै आएको केही वर्ष भइसकेको छ । तर, पनि अझैं कम्पनी नेपालमा दर्ता हुन सकेको छैन । अमेरिकामा मुख्य कार्यालय रहेको यसले नेपालका सम्बन्धित निकायमा दर्तालाई प्रक्रिया सुरु गरेको भए पनि सरकारी पक्षबाट ढिलाई हुँदा दर्ता हुन नसकेको कम्पनीकी दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताइन् । … Continue reading इन्ड्राइभर दर्ता प्रकृया: सरकारको बेवास्ता