भयावह बन्दै अवस्थाः नयाँ आर्थिक वर्ष लागेपछि दैनिक २०० ऋणी कालोसूचीमा
काठमाडौं । देशको आर्थिक अवस्था विकराल बन्दै गएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्त कम्पनीबाट ऋण लिनेहरु समस्यामा पर्न थालेका छन् । एकातिर, कर्जा तिर्न आउने बैंक तथा वित्त कम्पनीका सूचनाले दैनिक पत्रिकाहरु भरिएका छन् । अर्कातिर कालोसूचीमा पर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । आर्थिक वर्ष २०८०/८१ शुरु भएको १२ दिनमा कर्जा … Continue reading भयावह बन्दै अवस्थाः नयाँ आर्थिक वर्ष लागेपछि दैनिक २०० ऋणी कालोसूचीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed