भारतले कच्चा पेट्रोलियम पदार्थमा बढायो कर, नेपाललाई कस्तो असर पर्छ ?

एजेन्सी । भारत सरकारले कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने करलाई बढाएको छ । भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको हो । जसअनुसार यसअघि १६ सय भारतीय रुपैयाँ रहेको कर अब ४ हजार २५० रुपैयाँ प्रतिटन पुगेको छ । भारत सरकारले कर बढाएसँगै भारतबाट निर्यात … Continue reading भारतले कच्चा पेट्रोलियम पदार्थमा बढायो कर, नेपाललाई कस्तो असर पर्छ ?