घर कर्जामा एनआईसी एसिया बैंकका ६ स्किम, कुनमा कति ब्याज दर ?

काठमाडौं । एनआईसी एसिया बैंकले घरकर्जा अन्तर्गत विभिन्न ६ प्रकारका कर्जा योजना सञ्चालन गरेको छ । बैंकले न्यूनतम १०.१८ प्रतिशतदेखि अधिकतम १६. १८ प्रतिशतसम्म व्याज लिने जनाएको छ । बैंकले होम लोन इक्विटी शीर्षकमा १५ वर्षका लागि न्यूनतम १०. ८ देखि १६.१८ प्रतिशत व्याज लिने जनाएको छ । त्यसैगरि समय नतोकि होम लोन शीर्षकमा १०. … Continue reading घर कर्जामा एनआईसी एसिया बैंकका ६ स्किम, कुनमा कति ब्याज दर ?