नेपाल एयरलाइन्सले ऋण नतिरेपछि रिसायो सञ्चय कोष, प्रशासक भन्छन्- अब दिन सक्दैनौं
काठमाडौं । कर्मचारी सञ्चय कोष नेपाल एयरलाइन्ससँग रिसाएको छ । हवाइजहाज किन्न दिएको ऋण समयमै नतिरेपछि कोष रिसाएको हो । नेपाल एयरलाइन्सलाई ४ वटा जहाज किन्न दिएको २२ अर्ब ऋण बढेर २९ अर्ब रुपैयाँ पुगेको छ । कोरोनाका कारण एयरलाइन्सले ऋण तिर्न सकेको थिएन । तर पछिल्ला दिनमा निगमले ३ पटक गरी झन्डै ३ अर्ब … Continue reading नेपाल एयरलाइन्सले ऋण नतिरेपछि रिसायो सञ्चय कोष, प्रशासक भन्छन्- अब दिन सक्दैनौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed