सुजुकी ब्राण्डका गाडीको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौं । सुकुकी ब्राण्डका गाडीहरुको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नेपालका लागि केएमसी अटोमोबाइल्स प्रालिले आधिकारीक रुपमा बिक्री गर्ने सुजुकी ब्राण्डका गाडीहरुको मूल्यसूची सार्वजनिक भएको हो । नयाँ मूल्य सूचीअनुसार सुजुकीको मारुतीअन्तर्गतको अल्टो मोडलका गाडीहरुको मूल्य २४ लाख ४९ हजार देखि २६ लाख ९९ हजारसम्म रहेको छ । त्यस्तै, वागनरको मूल्य २९ लाख ९९ … Continue reading सुजुकी ब्राण्डका गाडीको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?