घुमाएर थप ऋण दिँदा बैंकहरुको खराब कर्जा अनुमान गरेजति नबढ्ने, वित्तीय प्रणालीको जोखिम कायमै

सावाँ ब्याज तिर्न नसकेका व्यवसायीलाई घुमाउरो बाटोबाट थप कर्जा लगानी गर्दै बैंक तथा वित्तीय संस्थाले खराब कर्जा बढ्नबाट रोक्ने प्रयास गरेका छन् । यस्तो अभ्यासले वित्तीय क्षेत्र तत्काल बलियोजस्तो देखिए पनि प्रणाली भने थप कमजोर बन्दै जाने जोखिम छ । काठमाडौं । गत चैत मसान्तमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले असार मसान्तमा बैंक तथा वित्तीय … Continue reading घुमाएर थप ऋण दिँदा बैंकहरुको खराब कर्जा अनुमान गरेजति नबढ्ने, वित्तीय प्रणालीको जोखिम कायमै