२० वर्षमा कर्जा विस्तार १९.४ प्रतिशत हुँदा आर्थिक वृद्धि ४.३ प्रतिशत, अहिले लचिलो बन्ने ठाउँ छ ?

कुल गार्हस्थ उत्पादन अर्थात् अर्थतन्त्रको आकार ५३ खर्ब ९१ अर्ब रहेको नेपालमा बैंक वित्तीय संस्था, लुघुवित्त कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका संस्थाबाट करिब ७० खर्ब रुपैयाँ कर्जा लगानी भएको छ। अर्थतन्त्रको आकारभन्दा बढी कर्जा लगानी भएर समस्यामा परेको नेपालको अर्थतन्त्र थप कर्जा लगानीले सहज अवस्थामा फर्किने सम्भावना छैन । काठमाडौं । … Continue reading २० वर्षमा कर्जा विस्तार १९.४ प्रतिशत हुँदा आर्थिक वृद्धि ४.३ प्रतिशत, अहिले लचिलो बन्ने ठाउँ छ ?