मौद्रिक नीतिः उत्पादनमा लचिलो, सेयर बजार र जग्गामा कसिलो नीतिकै निरन्तरता

आयात निरुत्साहित, न्यून कर्जा विस्तार र कर्जा असुलीमा आक्रामक हुँदा प्रणालीमा तरलता जम्मा भएको र अर्थतन्त्रको बाह्य क्षेत्र बलियो भएको यथार्थलाई मनन् गर्दै नेपाल राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन केही लचिलो हुँदै उत्पादन नबढाउने क्षेत्रमा कर्जा लगानी बढाउन थप निर्मम हुने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ । काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक … Continue reading मौद्रिक नीतिः उत्पादनमा लचिलो, सेयर बजार र जग्गामा कसिलो नीतिकै निरन्तरता