नेपाल ग्रे लिस्टमा पर्न लागेको हो कि अब्जरबेसनमा गएको हो ?

एसिया प्रशान्त समूह (एपीजी) को वार्षिक प्लेनरी बैठकले पारस्परिक मूल्यांकन प्रतिवेदन पारित गरेसँगै वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राख्ने प्रक्रिया सुरु भएको छ । तर, नेपाल सरकारले आगामी ६ महिनाभित्र एफएटीएफ र एपीजीले विगतदेखि दिएका सुझावअनुसार काम गरे खैरो सूचीमा नपर्ने सम्भावना भने कायमै छ । काठमाडौं । असार २४ देखि २९ … Continue reading नेपाल ग्रे लिस्टमा पर्न लागेको हो कि अब्जरबेसनमा गएको हो ?