सुन तस्करीमा म संलग्न छैन, पुष्टि भए कारबाही भोग्न तयार छु: दीपक मल्होत्रा

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नभएको बताएका छन् । व्यवसायी मल्होत्राले पत्रकार सम्मेलन गरी नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार गलत भएको दाबी गरेका हुन् । नयाँ पत्रिका दैनिक आज प्रकाशित समाचारमा बुधबार राजस्व अनुसन्धान विभागले सिनामंगलस्थित भन्सार कार्यालय बाहिरबाट नियन्त्रणमा लिएको सुन व्यवसायी मल्होत्राको हुनसक्ने आशंका गरिएको थियो । ‘सुन तस्करीमा … Continue reading सुन तस्करीमा म संलग्न छैन, पुष्टि भए कारबाही भोग्न तयार छु: दीपक मल्होत्रा