मौद्रिक नीतिमार्फत् घर कर्जामा लचिलो हुने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासिय कर्जालाई खुकुलो बनाउने तयारी गरेको छ । सुस्त रहेको अर्थतन्त्रलाई गतिशिल बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् व्यक्तिगत आवासिय घरका लागि लचिलो नीति लिने तयारी थालेको हो । त्यसका लागि लोन टू भ्यालु रेसियो, रिस्क वेटेज र कर्जाको सीमामा लचिलो नीति लिने तयारी गरिरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । … Continue reading मौद्रिक नीतिमार्फत् घर कर्जामा लचिलो हुने राष्ट्र बैंकको तयारी