ईमेज सहकारीका फरार अध्यक्षको नाममा काठमाडौंसहित ३३ ठाउँमा जग्गा, कहाँ कति ?

काठमाडौं । एक हजार ५४३ बचतकर्ताको करिब डेढ अर्ब लिएर फरार ईमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली भनिने देवबहादुर दर्जीको नाममा काठमाडौंसहित देशका विभिन्न ३३ स्थानमा जग्गा रहेको पाइएको छ । बचतकर्ता ठगेर फरार रहेका मेयरसमेत रहेका अध्यक्ष नेपालीकोनाममा बागलुङमा २७, काठमाडौं ४ र कास्कीको २५ ठाँउमा जग्गा … Continue reading ईमेज सहकारीका फरार अध्यक्षको नाममा काठमाडौंसहित ३३ ठाउँमा जग्गा, कहाँ कति ?