‘ब्ल्याक सी’को व्यापार सम्झौताबाट पछि हट्यो रुस, विश्वमा खाद्यान्न वितरण प्रणाली प्रभावित हुने
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार जुन निर्णय गरेका छन्, यसले पूरै विश्वलाई नै गम्भीर असर पर्ने सम्भावना बढेको छ। रुस युक्रेन युद्धको सुरुवात भएपछि पनि युक्रेनले ‘ब्ल्याक सी’ अर्थात कालो सागरबाट खाद्यान्नको सुरक्षित निर्यात गरिरहेको थियो। तर, रुस अब भने यो सम्झौताबाट पछि हटेको छ । रुसले सम्झौताबाट पछि हट्ने निर्णय लिएसँगै विगतमा … Continue reading ‘ब्ल्याक सी’को व्यापार सम्झौताबाट पछि हट्यो रुस, विश्वमा खाद्यान्न वितरण प्रणाली प्रभावित हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed