१ अर्ब ३० करोड र १० वर्ष कैद माग गर्दै मेयर देवकुमारसहित इमेज सहकारीका ११ जनाविरुद्ध मुद्दा

काठमाडौं । बागलुङमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संचालकसहित विरुद्ध ठगी मुद्दा दर्ता भएको छ। सहकारी संस्थाका १ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा असार २५ गते ठगी मुद्दा दर्ता भएको हो । कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड ७६ लाख … Continue reading १ अर्ब ३० करोड र १० वर्ष कैद माग गर्दै मेयर देवकुमारसहित इमेज सहकारीका ११ जनाविरुद्ध मुद्दा