पसलको सटर बन्द गराएर भाडा असूलीदिन महानगरमा उजुरी दिनेको संख्या ह्वात्तै बढ्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिव दोब्बरले बढेको उपमेयर डंगोलले जानकारी दिइन् । उमपेर डंगोलका अनुसार १० वटा उजुरीमध्ये ८ वटा भने कोठा र सटर बन्द गराई … Continue reading पसलको सटर बन्द गराएर भाडा असूलीदिन महानगरमा उजुरी दिनेको संख्या ह्वात्तै बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed