एभरेष्ट बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ ?

काठमाडौं । एभरेष्ट बैंकले साउन १ गतेबाट लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । विगतमा भएको ब्याजदरमा केही घटाउँदै बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्षभन्दा कम समयका लागि ९ प्रतिशत ब्याज, एक वर्षका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा धेरै समयका लागि ९ प्रतिशत ब्याज दिने … Continue reading एभरेष्ट बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ ?