बोर्ड अध्यक्ष हमालमाथि उठेको प्रश्नमा अग्रवालको प्रस्टोक्ति, भन्छन्- मैले कानुन मिचेर सेयर बेचेको छैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि उठेको प्रश्नमा व्यवसायी शाहिल अग्रवालले प्रस्टोक्ति दिएका छन् । ‘मन्त्रिपरिषदले बनाएको नियमविपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको सेयर’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । नेपालको प्रचलित कानुनको पूर्ण पालना गरी कानुनले नै तोकेबमोजिमको प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको … Continue reading बोर्ड अध्यक्ष हमालमाथि उठेको प्रश्नमा अग्रवालको प्रस्टोक्ति, भन्छन्- मैले कानुन मिचेर सेयर बेचेको छैन