मन्त्रिपरिषद्ले बनाएको नियम विपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको सेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषदले बनाएको कानुनलाई चुनौती दिँदै व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाललाई सेयर बिक्री गर्न अनुमति दिएका छन् । बोर्ड अध्यक्ष हमालको निर्देशनमा अग्रवालले कानुनविपरीत तत्कालीन युनियन लाइफ इन्स्योरेन्स कम्पनी (हालको हिमालयन लाइफ इन्स्योरेन्स)को सेयर बिक्री गर्न अनुमति दिएका हुन् । बोर्डबाट अनुमति पाएपछि अग्रवालले यही … Continue reading मन्त्रिपरिषद्ले बनाएको नियम विपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको सेयर