दुर्गा प्रसाईं र कुमारी बैंकबीचको ‘लफडा’ के हो ? यस्तो छ नालीवेली

काठमाडौं । बैंक भनेको सर्वसाधारणबाट निक्षेप संकलन गर्ने र मागका आधारमा व्यक्ति तथा कम्पनीलाई कर्जा प्रवाहका लागि वित्तीय मध्यस्थता गर्ने माध्यम हुन् । बैंकको उद्देश्य सर्वसाधारणलाई कुनै पनि व्यापार, उद्योग, परियोजना या स्टार्टअपमा लगानी गर्नु, उनीहरुलाई आम्दानी गर्न सक्ने अवस्थासम्म वित्तीयरुपमा सहयोग गर्नु र आम्दानी गर्न थालेपछि साँवा-ब्याजका रुपमा फिर्ता लिनु हो । त्यसका लागि … Continue reading दुर्गा प्रसाईं र कुमारी बैंकबीचको ‘लफडा’ के हो ? यस्तो छ नालीवेली