ब्याजदरमा भद्र सहमति तोड्ने समय आएको हो ?

खुला बजार अर्थतन्त्रमा बजारले मूल्य निर्धारण गर्ने भन्दै ब्याजदरमा गरिँदै आएको भद्र सहमति हटाउने निर्णय गरेका बैंकरहरु आगामी दिनमा अस्वस्थ प्रतिस्पर्धा गर्दै आक्रामक भए फेरि ब्याजदरमा हस्तक्षेप गर्ने अवस्था आउनेछ । काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको पूर्णबैठकले यसअघि गर्दै आएको भद्र … Continue reading ब्याजदरमा भद्र सहमति तोड्ने समय आएको हो ?