अदालतले भन्यो- दुर्गा प्रसाईंमाथि कुमारी बैंकको नियत सफा देखिएन, तत्काल ऋण तिर्न नलगाउनू

काठमाडौं । उच्च अदालत विराटनगरको इलाम इजलाशले व्यवसायी दुर्गा प्रसाईंको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले मंगलबार दिनभरको बहसपछि दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न कुमारी बैंकलाई आदेश दिएको हो । लामो समयका लागि … Continue reading अदालतले भन्यो- दुर्गा प्रसाईंमाथि कुमारी बैंकको नियत सफा देखिएन, तत्काल ऋण तिर्न नलगाउनू