शाहिल अग्रवालले हिमालयन लाइफको २८ करोडको सेयर कम्पनीका सीइओ मनोज कर्णको ब्रोकरबाट बेचे

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारला कर्णको ब्रोकरबाट उक्त सेयर बिक्र गरेको तथ्य क्लिकमान्डुलाई प्राप्त भएको छ । शाहिल अग्रवालले पछिल्लो २ साताका ५ कारोबार दिन … Continue reading शाहिल अग्रवालले हिमालयन लाइफको २८ करोडको सेयर कम्पनीका सीइओ मनोज कर्णको ब्रोकरबाट बेचे