शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले पछिल्लो २ साताका ५ कारोबार दिनमा उक्त रकमको सेयर बिक्री गरेका हुन् । क्लिकमान्डुलाई प्राप्त तथ्यांकअनुसार अग्रवालले असार १२ देखि २५ सम्मका विभिन्न कारोबार दिनमा उक्त रकमको सेयर … Continue reading शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर