सञ्चालकले लिएको कर्जामा कडाइ गरी १ वर्षभित्र सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने कार्यदलको प्रस्ताव

काठमाडौं । सरकारले गठन गरेको ‘सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल’ को समय २ महिना थप गर्न माग गरिएको छ । गत वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले योजना आयोगको सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदललाई सहकारी क्षेत्रमा विगत र वर्तमानमा देखिएका समस्याको अध्ययन गरी समस्या, कारण … Continue reading सञ्चालकले लिएको कर्जामा कडाइ गरी १ वर्षभित्र सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने कार्यदलको प्रस्ताव